लयाँटीको बारलागाड बिधुत ७ बर्ष पछि संचालनमा आयो

अछाम – बारलागाड लघु जलविद्युत ७ बर्ष पछि सन्चालनमा आउने भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिको वडा नम्वर ५ मा रहेको करिव ७ बर्ष देखि अवरुद्ध बारलागाड लघु जलविद्युत अव केहि दिनमै सन्चालनमा आउने भएको हो । करिव ७ बर्ष सम्म अवरुद्ध बनेको उक्त विद्युत गत बर्ष नगरपालिकाले १२ लाख बजेट खर्च गरेर उक्त … Continue reading लयाँटीको बारलागाड बिधुत ७ बर्ष पछि संचालनमा आयो