मनकारी ३ अछामीले गरे रामारोशनका बाढी पिडितलाई ढाई लाख बढी सहयोग
अछाम – अछामका बिभिन्न ठाँउ घर भई हाल जिल्ला बाहिर रहेका समाजसेवीले रामारोशनका बाढी पीडितको राहतका लागि आर्थिक सहयोग गरेका छन् । जिल्लाको मंगलसैन नगरपालिका ओलीगाउँ घर भई हाल काठमाडौं निवासी कांग्रेस नेता विनय रावलले बाढी पीडितको राहतका लागि १ लाख रुपैयाँ सहयोग गरेका हुन् । रावलले नेविसंघ अछामका नेता दिनेशकुमार स्वारमार्फत रकम हस्तान्त्रण गरेका … Continue reading मनकारी ३ अछामीले गरे रामारोशनका बाढी पिडितलाई ढाई लाख बढी सहयोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed