अव्यवस्थित फोहोरले दुर्गन्धित जिल्लाको सदरमुकाम रहेको मंगलसेन बजार

अछाम । अछामको सदरमुकाम तथा व्यापारिक केन्द्रका रुपमा रहेको मंगलसेन बजारमा फोहर व्यवावस्थापन हुन नसक्दा दुर्गन्धीत बन्न थालेको छ । बजारमा आउने नागरिकलाई समेत अव्यवस्थित फोहोरले अप्ठेरो हुने गरेको स्थानियहरु बताउछन् । बजार क्षेत्रमा जथाभाबी फालिएको फोहर व्यावस्थापन नहुदाँ बजार नै दुर्गन्धीत बनेको छ । सदरमुकामको सोभा बढाउने शहर नै अव्यवस्थित फोहोरले दुर्गन्धित बनेको हो … Continue reading अव्यवस्थित फोहोरले दुर्गन्धित जिल्लाको सदरमुकाम रहेको मंगलसेन बजार