मेरो अबको लक्ष्य स्वास्थ्य सेवा दिर्घकालिन गर्न मै केन्द्रित हुनेछ : डा. विकास गौचन

“दिर्घकालिन स्वास्थ्य सेवाका लागि हरेक नागरिकको स्वास्थ्य बिमा नै पहिलो आधार हो“ हिमालपारीको जिल्ला मुस्ताङको लेतेमा जन्मेका डाक्टर विकास गौचनलाई सुदूर पहाडको अछाम आएको एक दशक पुरा भएको छ । बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट एमबिबिएस पढाई सकेर मेडिकल अधिकृतको रुपमा अछाम प्रबेश गरेका डा. गौचन अहिले न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको स्वास्थ्य सेवा निर्देशकको … Continue reading मेरो अबको लक्ष्य स्वास्थ्य सेवा दिर्घकालिन गर्न मै केन्द्रित हुनेछ : डा. विकास गौचन