अछाममा रगत अभाव – दाह्री ग्याङले बयालपाटामा जुटायो १० पिन्ट बढी रगत

तस्बिर : दाह्री ग्याङ्गले शुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रम । अछाम : बयलपाटा अस्पतालमा रगतको च’रम अभा’व भएको छ । पछिल्लो समय कोरोना महामारीका कारण अन्य अस्पतालबाट रेफर गरिएका विभिन्न रोगका बिरामीको उपचार गर्नु परेकाले अस्पतालमा रगत अभाव भएको बयालपाटा अस्पतालका स्वास्थ सेवा निर्देशक डा. विकास गौचनले बताए । डा.गौचनले कोरोना महामारी हुनुपूर्व बयालपाटा अस्पतालमा मासिक … Continue reading अछाममा रगत अभाव – दाह्री ग्याङले बयालपाटामा जुटायो १० पिन्ट बढी रगत