स्वास्थ्य सेवा निर्देशक डा: गौचनलाई कोरोना संक्रमण

अछाम । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर विकास गौचनलाई कोरोना संक्रमण पुष्टी भएको छ । आईतबार बिहान प्राप्त रिपोर्ट अनुसार डाक्टर गौचनलाई कोरोना संक्रमण पोजेटिभ देखिएको हो । अछाम जिल्लाको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा संचालित पिसिआर परिक्षणका क्रममा डाक्टर गौचनलाई संक्रमण देखिएको हो । आफुलाई कोरोना संक्रमण पुष्टी भएको उनले सुदूरआजलाई … Continue reading स्वास्थ्य सेवा निर्देशक डा: गौचनलाई कोरोना संक्रमण