१४ वर्षदेखि खप्तडको ‘नैनी’ सिँगार्न लागिपरेका अर्जुन

७६ वर्षीय अर्जुन बहादुर राना। तस्बिरः गोकर्णप्रसाद उपाध्याय ‘आफ्नो घर बेचेर आएको १ करोड बढी रकम रानाले पहाड सिगार्न खर्चिँदैछन्‘ ‘देश खानू जुझेर, पहाड खानू पूजेर।’ यो उखान प्रचलित छ अछाममा। देश अर्थात् तराई, मधेश वा परदेशका विभिन्न ठाउँ वा सहर। जहाँ कडा परिश्रम बिना, थरीथरी समस्यासँग नजुझेर जीवन गतिमय हुँदैन। रोजगारी वा अन्य कारणले विदेशिएका वा … Continue reading १४ वर्षदेखि खप्तडको ‘नैनी’ सिँगार्न लागिपरेका अर्जुन