मोहन थ्यायतको पहलमा क्यान्सर पिडित सुकीलाई ३० हजार आर्थिक सहयोग
अछाम : क्यान्सर रोगबाट ग्रसित सुकी दमाईलाई अमेरिकाबाट आर्थिक सहयोग जुटेको छ । अछामको मंगलसेन नगरपालिका वडा नं ७ की सुकी दमाईको उपचारका लागि हाल अमेरिकामा रहेका मोहन थ्यायतको पहलमा ३० हजार आर्थिक सहयोग जुटेको धनगढीका सामाजिक अभियन्ता मोहन खड्काले बताए । आर्थिक अवस्था निकै कमजोर भएको कारण अहिलेसम्म उपचार हुन् नसकेको उनका श्रीमान झन्करे दमाइले … Continue reading मोहन थ्यायतको पहलमा क्यान्सर पिडित सुकीलाई ३० हजार आर्थिक सहयोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed