कोरोना रोकथाम र नियन्त्रणका लागि अस्पताललाई सहयोग गर्न प्रतिबद्ध छौँ : नगर प्रमुख कुवँर

‘अस्पतालले पनि थेग्न सक्ने अवस्था छैन्, सुरक्षित घरमै बसौँ‘ अछाम । जिल्लाको साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुवँरले कोरोना रोकथाम र नियन्त्रणमा बयालपाटा अस्पताल सक्रिय रहेकाले नगरपालिकाले आर्थिक सहयोग गर्ने बताएका छन् । जिल्लामा कोरोना संक्रमितको दर बढेसंगै अस्पतालले थप आईश्लेसन बेड बनाउन लागेको भन्दै उक्त कामका लागि आर्थिक सहयोग नगरपालिकाले गर्ने नगरप्रमुख कुवँरले … Continue reading कोरोना रोकथाम र नियन्त्रणका लागि अस्पताललाई सहयोग गर्न प्रतिबद्ध छौँ : नगर प्रमुख कुवँर