साँफेबगर नगरपालिकाद्धारा बयालपाटा अस्पताललाई २ थान अक्सिजन कन्सन्टेटर हस्तान्त्ररण

अछाम । कोरोना रोकथाम र नियन्त्रणमा जिल्लाको साँफेबगर नगरपालिका सक्रिय रहेको छ । सोही अन्र्तगत नगरपालिकाले आज बयालपाटा अस्पताललाई २ थान अक्सिजन कन्सन्टेटर उपलब्ध गराएको हो । नगर आफैले खरिद गरेका उक्त उपकरण नगर प्रमुख कुल बहादुर कुवँरले बयालपाटा अस्पताललाई हस्तान्त्ररण गरेका थिए । अस्पतालले कोभिड १९ का बिरामीको उपचार गरिरहेकाले नगरले उक्त कार्यमा सहयोग … Continue reading साँफेबगर नगरपालिकाद्धारा बयालपाटा अस्पताललाई २ थान अक्सिजन कन्सन्टेटर हस्तान्त्ररण