अछाममा ब्लड बैँक नहुदाँ रगत अभाव कायमै, रक्तदानमा दारी ग्याङ अछाम सक्रिय

“अछाममा तत्काल कसैलाई रगत चाहियो, पहिलो सम्झीने नाम हो ‘दारी ग्याङ, ग्यांङ पहलमा भएको रक्तदानबाट एक महिलालको सफल शल्यक्रिया” अछाम । अछाम जिल्लमा ब्लड बैँक नहुदाँ जहिले बिरामीलाई रगतको अभाव भईरहन्छ । ब्लड बैँकको लागि हाल सम्म कुनै पहल हुन सकेको छैन् । रगतको अभावमा बिरामी उपचारको पर्खाईमा छट्पटाईरहेका हुन्छन् । रगत अभावमा कतियपयको शल्यक्रिया … Continue reading अछाममा ब्लड बैँक नहुदाँ रगत अभाव कायमै, रक्तदानमा दारी ग्याङ अछाम सक्रिय