जनाली झरनामा आन्तरिक पर्यटकको घुइँचो

अछाम । जनाली झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ। झरनाका बारेमा चहलपल बढेसँगै आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको हो । केहीदिन पहिले मात्र सुदुर आजमा पर्यटकको पर्खाइमा जनालि झरना भन्ने विषयमा समाचार प्रकाशित भएपछि अहिले आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । झरना हेर्न र त्यहाँ रमाइलो गर्न अहिले हरेक दिनजस्तो 50 भन्दा बढी … Continue reading जनाली झरनामा आन्तरिक पर्यटकको घुइँचो