कांग्रेस अछामका लागि जस्तो सुकै परिस्थितीको सामना गर्न पनि तत्पर छु : सभापतीका उम्मेदार शाह

२०३६ सालमा नेपाली कांग्रेसको भातृ संस्था नेपाल बिद्यार्थी संघबाट राजनिति यात्रा सुरु गरेका नेता पुष्प बहादुर शाह नेपाली कांग्रेस अछामका पूर्व सभापती तथा महासमिति सदस्य हुन् । नेपाल ल क्याम्पसमा पढ्दै गर्दा जनमत संग्रहमा समेत सक्रिय रहेका नेता शाहले कञ्चन्पुर जिल्लामा पनि नेबिसंघमा आवद्ध रहेर बहुदलका पक्षमा काम गरे । कानुनका बिद्यार्थी शाह आफ्नो पढाई … Continue reading कांग्रेस अछामका लागि जस्तो सुकै परिस्थितीको सामना गर्न पनि तत्पर छु : सभापतीका उम्मेदार शाह