कांग्रेस युवा नेता थापाको महाधिबेशन प्रतिनिधीमा उम्मेद्धारी घोषणा

अछाम । कांग्रेस युवा नेता बिनोद थापाले महाधिबेशन प्रतिनिधीमा उम्मेद्धारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्र्तगत हुने क्षेत्रिय अधिबेशनमा आफुलाई केन्द्रिय महाधिबेशन प्रतिनिधीको रुपमा अघि सारेका हुन् । जन नायक बिपीले अंगीकार गरेको समाजवादको नितिलाई जनस्तर सम्म लागु गर्ने आफ्नो मुख्य एजेण्डाका साथ महाधिबेशन प्रतिनिधीमा उम्मेद्धारी रहेको नेता थापाको भनाई छ … Continue reading कांग्रेस युवा नेता थापाको महाधिबेशन प्रतिनिधीमा उम्मेद्धारी घोषणा