कांग्रेस युवा नेता बिनोद थापाद्धारा महाधिबेशन प्रतिनिधीको उम्मेद्धारी फिर्ता

अछाम । नेपाली कांग्रेस अछाम क्षेत्र नं. २ बाट महाधिबेशन प्रतिनिधीमा उम्मेद्धारी घोषणा गरेका कांग्रेस युवा नेता बिनोद थापाले उम्मेद्धारी फिर्ता लिएका छन् । उनले मनोनयन दर्ता गर्नु अघि आफुले घोषणा गरेको उम्मेद्धारी फिर्ता लिएको बताए । उनले कांग्रेस अछामको संगठलाई मजबुद बनाई आम निर्वाचनमा पहिलो पार्टी बनाउन सक्रिय भएर लाग्ने भन्दै उम्मेद्धारी घोषणा गरेका … Continue reading कांग्रेस युवा नेता बिनोद थापाद्धारा महाधिबेशन प्रतिनिधीको उम्मेद्धारी फिर्ता