अछामका ३ ठाँउमा निशुल्क आँखा शिबिर संचालन हुदैँ

अछाम । जिल्लाका बिभिन्न ३ ठाँउमा निशुल्क आखाँ शिबिर संचालन हुने भएको छ । स्वास्थ्य कार्यालय अछाम र नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पतालको आयोजनामा शिबिर हुन लागेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ । यहि पौष १८ गते देखि २६ गते सम्म जिल्लाका ३ ठाँउमा शिबिर संचालन गरिने स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत … Continue reading अछामका ३ ठाँउमा निशुल्क आँखा शिबिर संचालन हुदैँ