बयालपाटा अस्पताल निशुल्क आँखा शिबिर सुरु, पहिलो दिन ५ सय ७ जनाको नाम दर्ता, १६० जनाको सल्यक्रिया हुने

अछाम । अछाम जिल्लामा निशुल्क आँखा शिबिर सुरु भएको छ । नेपाल नेत्र ज्योती संघ गेटा आँखा अस्पतालको आयोजना र स्वास्थ्य कार्यालय अछामको सयुक्त आयोजनामा जिल्लाका बिभिन्न ३ ठाँउमा हुने शिबिरको पहिलो चरण बयालपाटा अस्पतालमा सुरु भएको हो । शिबिरको पहिलो दिन आज ५ सय ७ जनाले आँखा उपचारका लागि नाम दर्ता गराएका छन् । … Continue reading बयालपाटा अस्पताल निशुल्क आँखा शिबिर सुरु, पहिलो दिन ५ सय ७ जनाको नाम दर्ता, १६० जनाको सल्यक्रिया हुने