२ दशक देखि पत्रकारीतामा रहेका यी २ अनुहार एमाले अछामको जिल्ला सदस्यमा भिड्दै

अछाम । नेकपा एमाले अछामको ८ औँ जिल्ला अधिबेशनको बन्द शत्र अन्र्तगतका कार्यक्रम चलिरहेकाा छन् । २३ गते उद्घाटन गरेको एमाले अछामले २४ गते देखि बन्द शत्रका कार्यक्रमहरु गरिरहेको छ । जस अन्र्तगत आज २६ गते चुनावी कार्यक्रम अन्र्तगतका कार्यक्रमहरु भईरहेका छन् भने १२ बजे पछि मतदान हुने निर्वाचन समितीले जनाएको छ । जिल्ला अधिबेशनमा … Continue reading २ दशक देखि पत्रकारीतामा रहेका यी २ अनुहार एमाले अछामको जिल्ला सदस्यमा भिड्दै