पत्रकाारीता गर्दा समाजमा देखिएका समस्या समाधान गर्न भट्टको जिल्ला सदस्यमा उम्मेद्धारी

अछाम : २०५८ सालमा बम्बै बाट प्रकाशित हुने नेपाल न्यूज मार्फत पत्रकारीता सुरु गरेका पुष्पराज भट्टले धनगढीमा २०६२ सालमा सुदूरसन्देश पत्रिकामा काम गरे । २०६४ सालमा आफ्नै जिल्लामा काम गर्नुपर्छ भनेर जिल्ला फर्किएका पत्रकार भट्टले अछाम दर्पण साप्ताहिक संचालन गरे । २०६८ देखि व्यावसायिक रुपमै पत्रकारीता गर्नुपर्छ भनेर अघि बढेका भट्टको सक्रियतामा खप्तड न्यूज दैनिकको … Continue reading पत्रकाारीता गर्दा समाजमा देखिएका समस्या समाधान गर्न भट्टको जिल्ला सदस्यमा उम्मेद्धारी