अछाममा सभापती र उपसभापती कै वडामा कांग्रेस पराजित

अछाम : जिल्लाको सदरमुकाम रहेको मंगलसैन नगरपालिकाको वडा नं. ५ मा नेकपा एमाले बिजयी भएको छ । वडा नं. ५ को अध्यक्षमा २ सय ३९ को फराकिलो मतान्तरले एमालेका उम्मेद्धार झंकर भाट बिजयी भएका हुन् । बिजयी उम्मेद्धार भाटले ७ सय ८२ मत प्राप्त गरे भने नेपाली कांग्रेसका उम्मेद्धार पूर्ण भाटले ५ सय ४३ मत … Continue reading अछाममा सभापती र उपसभापती कै वडामा कांग्रेस पराजित