लक्ष्मी शर्माको छाउपडीको व्याथा बोकेको लिलु सार्वजनिक (भिडियो सहित)

अछाम । अछाम सहित सुदूरपश्चिम तथा कर्णाली प्रदेशको कुप्रथाका रुपमा रहेको छाउपडी कुप्रथाको कथा बोकेको म्युजिक भिडियो ‘लिुल’ सार्वजनिक भएको छ । लक्ष्मी शर्माको लिलु बोलको लोक देउडा गित आईतबार सार्वजनिक भएको हो । शर्माको प्रस्तुती रहेको गितमा शर्मा र गौरव गिरीका शब्द तथा पुजा देवकोटा, रेखा जोशी, गौरी भट्ट र रोहित देउवाको स्वर रहेको … Continue reading लक्ष्मी शर्माको छाउपडीको व्याथा बोकेको लिलु सार्वजनिक (भिडियो सहित)