अछामका प्रजिअ मरासेनीका ९ महिना – स्थानिय तहको सफल निर्वाचन देखि नागरिकको घरदैलोमै सेवा

अछाम । करिब २३ बर्ष अघि मुखियाबाट सरकारी सेवामा प्रवेश गरेका बिस्वराज मरासिनी यतिबेला उप सचिवको हैसियतले अछामको प्रमुख जिल्ला अधिकारी ( सिडिओ ) को जिम्मेवारी सम्हालि रहेका छन । प्रष्ट मात्रै होइन स्पष्ट स्वभाव भएका मरासिनी प्रशासकका रुपमा उत्तिकै इमानदार पनि छन । त्यसैले सिडिओ मरासिनी ९ महिनाको अवधिमा सफल प्रशासक भनेर जिल्लाभर कहलिएका … Continue reading अछामका प्रजिअ मरासेनीका ९ महिना – स्थानिय तहको सफल निर्वाचन देखि नागरिकको घरदैलोमै सेवा