राजनीतिलाई जनताका लागि काम गर्ने अवसरको रुपमा लिएको छु, जित्नेमा ढुक्क छु : रावल

अछाम। सुरक्षाकर्मीको पृष्ठभूमि भएका नेपाली कांग्रेस अछामका नेता मानबहादुर रावल पहिलो पटक निर्वाचन लड्दै छन्। आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा अछाम क्षेत्र नं. २ को प्रदेश सभा ‘ख’ बाट राव चुनावी प्रतिस्पर्धा गर्दैछन्। राजनीतिमा लामो बिरासत नभए पनि आफूले गरेका कामले उनी जनतामाझ लोकप्रिय छन्। खासगरी उनले रोजगारीको … Continue reading राजनीतिलाई जनताका लागि काम गर्ने अवसरको रुपमा लिएको छु, जित्नेमा ढुक्क छु : रावल