खप्तडको काख नैनीमा विशाल ढुंगाको मूर्ति

योगेश रावल, अछाम : जिल्लाको साँफेबगर नगरपालिका–१२ का ७८ वर्षीय अर्जुनबहादुर राना खप्तडको काखमा विशाल ढुंगा काटेर शिवपार्वतीको मूर्ति बनाउने अभियानमा छन्। उनले २०७७ सालदेखी १४० मिटर गोलो र ४२ फिट अग्लो ढुंगालाई काटेर मूर्ति बनाउन थालेका हुन्। उनी भारत लगायतका ठाउँबाट कारिगर बोलाएर अभियानलाई सार्थकता दिने क्रममा छन्। ढुंगाको माथिल्लो भागमा भगवान शिवको आकृति … Continue reading खप्तडको काख नैनीमा विशाल ढुंगाको मूर्ति