जलवायु परिवर्तन न्यूनीकरण गर्न (इबीए) को प्रयास

जलवायु परिवर्तनको प्रतिकूल असर रोक्नका लागी पारिस्थितीय प्रणालीमा आधारित अनुकूल आयोजना (इबीए) ले वातावरण स्वच्छ र सफा राख्ने उद्देश्य सहित दूर दराजमा उत्पादन र आयआर्जनलाई प्राथमिकतामा राखेर कार्ययोजना कार्यान्वयन गरिरहेको छ । देशका विभिन्न ठाउँमा इबीएले ताल,पोखरी,पानीका मुहान संरक्षण गर्न विभिन्न कार्य योजनामा आधारित रहेर योजना सञ्चालन गरिरहेको छ ।  सम्बन्धित स्थानीय तहहरू सँग समन्वय … Continue reading जलवायु परिवर्तन न्यूनीकरण गर्न (इबीए) को प्रयास