विश्व औलो दिवस अछाममा यसरी मनाइयो

सुदूरपश्चिममा औलोका बिरामीको सङ्ख्या दोब्बरले बढी,रोग नियमनका लागी लामखुट्टे नियन्त्रण गर्नु पर्ने जिल्ला स्वास्थ्य कार्यालय अछामको सुझाव । अछाम : ‘शून्य औलो अबको थालनी, नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित आज विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ … Continue reading विश्व औलो दिवस अछाममा यसरी मनाइयो