पुलमा फसेका खच्चडको उद्धार पछि तत्काल उपचार : दुई खच्चड कर्णालीमा बगे 

अछाम : कर्णाली नदी माथि पुलमा अड्किएका १३ वटा घाइते खच्चडको उद्धार भएपछि तत्काल उपचार भएको छ । फसेका १३ खच्चड मध्य २ वटा खच्चडको कर्णालीमा खसेर मृत्यु भएको छ भने बाँकी घाइते खच्चडको सकुशल उपचार भएको हो ।  पञ्चदेवल विनायक नगरपालिकाका राजेन्द्र बाेहाेरा,जीवन रोका र नवीन रोकाका गरी ११ वटा खच्चडको सकुशल उपचार गरेको … Continue reading पुलमा फसेका खच्चडको उद्धार पछि तत्काल उपचार : दुई खच्चड कर्णालीमा बगे