अछाममा ४ पालिकाका अति जोखिममा रहेका घर परिवार र एकल महिलालाई बाख्रा वितरण
भगवती कुँवर, अछाम : जिल्लाका चार वटा पालिकाका अति जोखिममा रहेका घरपरिवार र एकल महिलाहरुलाई बाख्रा वितरण गरिएको छ। वल्र्ड भिजन र वाक नेपालको साझेदारीमा सञ्चालित एकृकित उत्थानशील जिवीकोपार्जन तथा पोषण परियोजना अन्तर्गत आईतबार मेल्लेख गाउँपालिका वडा नम्बर ७ नन्देगडामा एक औपचारिक कार्यक्रमका विच बाख्रा वितरण गरिएको हो। वडा कार्यलयका सिफारीसमा मेल्लेख गाउँपालिकाका ८ वटै … Continue reading अछाममा ४ पालिकाका अति जोखिममा रहेका घर परिवार र एकल महिलालाई बाख्रा वितरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed