मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा प्रवक्ता श्रेष्ठले भने – डा. केसीको जीवनरक्षामा ध्यान दिऔं

काठमाडौं – सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसीको जीवनरक्षामा सबैले ध्यान दिनुपर्ने धारणा सार्वजनिक गरेका छन्।  डा. केसीको सत्याग्रहको बलमा नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवा क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको भन्दै प्रवक्ता श्रेष्ठले यतिबेला सरकार, डा. केसी स्वयं र हामी सबैले उनको जीवन रक्षामा ध्यान दिनुपर्ने बताएका हुन्।  श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘डा.…