मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा. केसीको अवस्था थप जटिल

काठमाडौं - चिकित्सा शिक्षा सुधारका माग राख्दै २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बनेको छ।  त्रिवि शिक्षण अस्पतालले मंगलबार राति केसीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै उनको रगतमा अक्सिजनको मात्रा निकै कम देखिएको जनाएकाे हाे। डा. केसीको उपचारमा संलग्न डा. सुवासप्रसाद आचार्यका अनुसार उनको शरीरमा अक्सिजन स्याचुरेसनको मात्रा घटेको छ।  केसीको श्वासको गति बढेको छ।…