मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छिट्टै मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति सहित ओली–दाहाल छलफल सकियो

काठमाडौं – मन्त्रिपरिषद् पुनर्गठन एक दिनभित्रै हुने भएको छ।  सत्तारूढ दल नेकपाका अध्यक्ष  एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा सम्पन्न भेटवार्तामा यस्तो सहमति भएको हाे। दुई अध्यक्षबीच झन्डै तीन घण्टा भएको बैठकमा मौजुदा मन्त्रिपरिषदमा रहेका कुनकुन नेताहरूलाई जिम्मेवारीमुक्त गर्ने र नयाँ अनुहार कसकसलाई ल्याउने भन्ने विषयमा छलफल भएको थियो। ‘दुई अध्यक्षले आवश्यक…