मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा कोरोनाले मृ’त्यु हुनेको संख्या ८० हजार नाघ्यो

काठमाडौं । भारतमा कोरोना संक्रममणका कारण हालसम्म ८० हजार ७७६ जनाको ज्या'न गइसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार ५४ कोरोना संक्रमितको मृ'त्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।  पछिल्लो २४ घण्टामा ८३ हजार ८०९ संक्रमित थपिएका छन् । अघिल्लो २४ घण्टामा ९२ हजार ७१ कोरोना संक्रमित थपिएका तथ्यांकमा उल्लेख छ…