मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर १३५९ जनामा काेराेना सङ्क्रमण, १४ जनाकाे ज्यान गएकाे पुष्टि

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४४ हजार दुई सय ३६ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार तीन सय ५९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लाे २४ घण्टामा १३ हजार ६ सय ३८ जनाकाे पीसीआर विधिमार्फत परीक्षण गर्दा एक हजार तीन सय ५९ जनामा काेराेनाकाे सङ्क्रमण…