पिसिआर परि’क्षण मे’सिन खरिदका लागि थालिएको अभि’यानमा ४ लाख २७ हजार बढी रकम संकलन

सरिता खड्का, अछाम जिल्लामा कारोना भाईरस कोभिड १९ को संक्रमण बढ्नेक्रम जारी भएपछि यसको परिक्षणका लागि पिसिआर प्रयोगशाला मेसिन खरिदका लागि पहल सुरु भएको छ । जिल्ला स्थित अछाम उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघ संस्था तथा व्यक्तीहरुले मेसिन खरिदका लागि पहल सुरु गरेका हुन् । उक्त मे’सिन खरिदका लागि बिहिबार सम्म ४ लाख २७ … Continue reading पिसिआर परि’क्षण मे’सिन खरिदका लागि थालिएको अभि’यानमा ४ लाख २७ हजार बढी रकम संकलन