जिल्लमा संचालन हुन लागेको पिसिआर मेसिनको अवस्था बुझन प्रदेश स्थरिय टोलि कमलबजारमा

अछाम – जिल्लाको कमलबजारमा सन्चालनको अन्तिम चरणमा रहेको पिसिआर मेसिनको गुणस्तर लगायतका अवस्थाको बारेमा प्रदेश स्थरिय एक स्वास्थ्य टोलिले अनुगमन गरेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीको टोलिले पिसिआर मेसिनको गुनस्तर र के कसरी सन्चालनको तयारी भैरहेको छ भन्न्ने बारेमा अनुगमन गरेको हो । अनुगमन पश्चात नगरप्रमुख ओम प्रकाश बिस्टको अध्यक्ष्यातामा भएको … Continue reading जिल्लमा संचालन हुन लागेको पिसिआर मेसिनको अवस्था बुझन प्रदेश स्थरिय टोलि कमलबजारमा