स्थानिय तहको पहलमा अछाममा पिसिआर परिक्षण सुरु हुदैँ, प्रदेशका मन्त्रीको प्रतिबद्धता घोषणामै सिमित

संचालन हुन लागेको प्रयोगशालाको अवस्था बुझ्न प्रदेश स्वास्थ्य निर्देशक डा. अवस्थीको टोली कमलबजारमा अछाम – जिल्लाको कमलबजार नगरपालिका नोभेल कोरोना भाईरस कोभिड १९ को परिक्षणका लागि स्थापना गर्न लागिएको प्रयोगशला संचालनको अन्तिम तयारीमा पुगेको छ । जिल्लाको एक स्थानिय तहको पहलमा भईएको प्रयोशाला संचालनको काम ९५ प्रतिशत भन्दा बढी पुगिसकेका कारण अब केही दिनमै संचालन … Continue reading स्थानिय तहको पहलमा अछाममा पिसिआर परिक्षण सुरु हुदैँ, प्रदेशका मन्त्रीको प्रतिबद्धता घोषणामै सिमित