पञ्चदेवल नगरका विद्यालय यसरी सन्चालन भए (कुराकानी सहित)

अछाम – जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाका विध्यालयहरु १५ गतेबाट सन्चालनमा आएका छन । कोभिड १९ द्वारा उत्पन्न लामो समय सम्मको लकडाउनले प्रभावित शैक्षिक गतिविधिलाई निरन्तरता दिन नेपाल सरकारले ल्याएको शिक्षण सिकाई अवधारणा अनुसार नगरपालिकामा शैक्षिक गतिबिधीलाई निरन्तरता दिइएको हो। स्वास्थ्य मापदण्डहरू जस्तो अनिवार्य मास्क प्रयोग , भौतिक दुरी कायम, बिध्यालयको गेटमा हात धुने सामाग्रीहरुको प्रयोग … Continue reading पञ्चदेवल नगरका विद्यालय यसरी सन्चालन भए (कुराकानी सहित)