नेपाल जेसिजको आयोजनामा ३ दिने दिगो विकास लक्ष्य सम्बन्धि कार्यशाला सुरु

‘जेसिआईका अन्तराष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सिनेटर पुनद्धारा उद्घाटन्‘ काठमाडौं । नेपाल जेसिजको आयोजनामा दिगो बिकाश लक्ष्य (एडिजी) राष्ट्रव्यापी कार्यक्रम सुरु भएको छ । जेसिजका सदस्यहरुलाई दिघो परियोजनाको लागि कसरी काम गर्ने, जेसिजका कार्यहरुलाई कसरी दिगो बिकाश लक्ष्यमा जोड्ने र दिगो विकास लक्ष्यका बारेमा जानकारी गराउने मुख्य उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको दिगो बिकास लक्ष्य कार्यक्रमका राष्ट्रिय … Continue reading नेपाल जेसिजको आयोजनामा ३ दिने दिगो विकास लक्ष्य सम्बन्धि कार्यशाला सुरु