उपचारको पर्खाईमा मंगलसेन ७ की सुकी, सहयोग माग्दै गाँउका युवा

अछाम : जिल्लाको मंगलसेन नगरपालिकाकी ६२ बर्षिया सुकी दमाई असह्य पिडा हुन थालेको छ । एक बर्ष पहिले उनको बाँया हातको कुममा सानो पिलो अहिले भारी हुन थालेको छ । घाउ पाकेर ठुलो हुदैँ गएपछि उनलाई अहिले सहनै नसक्ने गरी दुखाई हुन थालेको छ । उनका श्रीमान् झंकरे दमाई श्रीमतीको हातको पिलो गाँउ घरकै झारफुक … Continue reading उपचारको पर्खाईमा मंगलसेन ७ की सुकी, सहयोग माग्दै गाँउका युवा