सुकीलाई उपचारमा पठाउन सहयोग रकम जुट्दै, अमेरिकाबाट शाहीले गरे १० हजार सहयोग

अछाम । क्यान्सर रोगबाट ग्रसित अछामको मंगलसेन नगरपालिका वडा नं. ७ की सुकी दमाईको उपचार लागि सहयोग रकम जुट्दै गएको छ । सुकीको उपचारका लागि वडा नं. ७ घर भई हाल अमेरिकामा रहेका युवा नरेन्द्र शाहीले १० हजार आर्थि सहयोग गरेका छन् । उनले सुकीको उपचारमा राहत होस भनेर सहयोग गरेको सुदुरआजलाई बताए । १ … Continue reading सुकीलाई उपचारमा पठाउन सहयोग रकम जुट्दै, अमेरिकाबाट शाहीले गरे १० हजार सहयोग