बाजुराका दिपक ! जसले क्यान्सर पिडित सुकीको निशुल्क उपचार गराउदैँ

अछाम । बाजुरा जिल्ला घर भएका दिपक बहादुर बिष्टको पहलमा अछामको सुकीको निशुल्क उपचार हुने भएको छ । समाजसेवी तथा परोपकारी व्यक्ती बिष्टको पहलमा हड्डीको क्यान्सर रोगले ग्रसित अछामकी सुकी दमाईको काठमाण्डौँमा निशुल्क उपचार हनुे भएको हो । अछामको मंगलसेन नगरपालिका वडा नं. ७ घर भएकी ६२ बर्षिया सुकी दमाईको समाजसेवी बिष्टले निशुल्क उपचारका लागि … Continue reading बाजुराका दिपक ! जसले क्यान्सर पिडित सुकीको निशुल्क उपचार गराउदैँ