बीपी यूवा नेतृत्व मञ्च अछमले जिल्ला अस्पतालका बिरामीलाई बिहान बेलुका खाना खुवाउने

अछाम । बीपी यूवा नेतृत्व मञ्च अछमले जिल्ला अस्पताल अछाममा भर्ना भएका र कोरोना संक्रमित बिरामीहरुलाई बिहान बेलुका खाना खुवाउने भएको छ । मञ्चको पहलमा जिल्ला अस्पताल संग समन्वय गरेर दैनिक बिहान बेलुका खाना बितरण अभियान संचालन गरिने मञ्च अछामका संयोजक दिनेश कुमार स्वाँरले बताए । कोरोना महामारीका कारण जिल्लामा निशेधाज्ञा जारी भएका बेला अप्ठेरो … Continue reading बीपी यूवा नेतृत्व मञ्च अछमले जिल्ला अस्पतालका बिरामीलाई बिहान बेलुका खाना खुवाउने