अरु स्थानिय तहसंग तुलना गर्दा साँफेबगरका वडाको बजेट कम नभएको नगर प्रमुख कुवँरको दाबी

अछाम । जिल्लाको साँफेबगर नगरपालिकाले आफ्नो नगरका वडाको बजेट कम नभएको दावी गरेको छ । देशका ७ सय ५३ र अछामका सबै पालिका संग तुलना गर्दा आफ्नो नगरका वडाको बजेट कम नभएको नगरपालिकाले जनाएको छ । तर गर्त बर्षहरुको तुलनामा यस बर्ष वडाको बजेट कम भएको नगरपालिकाले विज्ञप्ती मार्फत जनाएको छ । यस बर्ष ७८ … Continue reading अरु स्थानिय तहसंग तुलना गर्दा साँफेबगरका वडाको बजेट कम नभएको नगर प्रमुख कुवँरको दाबी