कांग्रेस अछामको रुपान्त्ररण गर्न मेरो उम्मेद्द्वारी : यूवा नेता राजन कुँवर

‘यसपटक जिल्लाका ७० प्रतिशत प्रतिनिधीको साथ मलाई हुन्छ : नेता कुवँर‘ अछाम । नेपाली कांग्रेसको महाधिबेशन नजिकिदैँ जादाँ उम्मेद्धवारी खुल्न थालेका छन् । देशका विभिन्न जिल्लामा सभापती देखि अन्य पदका आकांक्षी खुल्न थालेका हुन् । अछाम जिल्लामा पनि महाधिबेशनको चर्चा परिर्चचा सुरु भईसकेको छ । जिल्ला सभापति, सचिव लगायतका पदका आकांक्षी खुल्न थालेका छन् । … Continue reading कांग्रेस अछामको रुपान्त्ररण गर्न मेरो उम्मेद्द्वारी : यूवा नेता राजन कुँवर