पत्रकारीताबाट राजनितिमा होमिएका ३ अनुहार : कांग्रेसको १४ औं महाधिबेशनमा भिड्दै

अछाम । नेपाली कांग्रेसको १४ औँ महाधिबेशनको मिति नजिकिदै जाँदा अधिबेशन हुन बाँकी रहेका देशका बिभिन्न जिल्लामा चुनावी चहल पहल तिव्र रुपमा अघि बढेको छ । नेपाली कांग्रेसले ‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण, सफल बनाऔँ १४ औँ महाधिवेशन’ नारा लिएको १४ आँै महाधिबेशनको सेरोफेरोमा देशव्यापी रुपमा नेता तथा कार्यकर्ताहरु पार्टी भित्र अन्तर संघर्षको दौड धुपमा लागेका … Continue reading पत्रकारीताबाट राजनितिमा होमिएका ३ अनुहार : कांग्रेसको १४ औं महाधिबेशनमा भिड्दै