पत्रकारीता पेशामा रहदाँ समाजमा अमिट छाप बनाएका थापा कांग्रेस महाधिबेशन प्रतिनिधीमा भिड्दै

अछाम । दुई दशक बढी अछामी पत्रकारीता जगतमा क्रियाशिल भएर समाज परिर्वतन र सुशासनका पक्षमा वकालत गर्ने व्यक्तीको रुपमा परिचित युवा बिनोद थापा नव प्रवेशी कांग्रेस हुन् । जनस्तरमा बलियो पकड भएका युवा थापा संचार क्षेत्रमा सक्रिय रहेका बेला उनले समाज परिर्वतन र सुशासन, सामाजिक न्याय कायम गराउन खेलेको भुमिकाका कारण समुदायका हरेक नागरिकसंग उनी … Continue reading पत्रकारीता पेशामा रहदाँ समाजमा अमिट छाप बनाएका थापा कांग्रेस महाधिबेशन प्रतिनिधीमा भिड्दै