डा. बिकाश गौचनलाई प्रदेश निजामती सेवा पुरुस्कार

पोखरा । गण्डकी प्रदेश सरकारले डा. बिकास गौचनलाई प्रदेश निजामती सेवा पुरुस्कार दिने भएको छ । प्रदेश सरकारले गण्डकी प्रदेश स्थापना दिवसको अवसर पारेर डा गौचनलाई सो पुरुस्कार दिने घोषणा गरेको हो । प्रदेश स्थापना दिवसको अवसरमा अयाोजित एक कार्यक्रमका बिच गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरलले गण्डकी प्रदेशमा रहेको प्रादेशिक संक्रामक तथा … Continue reading डा. बिकाश गौचनलाई प्रदेश निजामती सेवा पुरुस्कार