कांग्रेस अछाम : यि हुन् पदाधिकारीमा बिजयी उम्मेद्धार ।

अछाम । नेपाली कांग्रेस अछामको पदाधिकारीको मतगणना सकिएको छ । सभापतिमा पुष्प बहादुर शाह बिजयी भए। उनले ७ सय ७९ मत प्राप्त गरे। पहिलो चरणमा ३ जना उम्मेदार मध्ये कसैको ५१ प्रतिशत नपुगेपछि दोश्रो चरणमा भएको निर्बाचनमा उनले अर्का उम्मेदार भरत कुमार स्वारलाई ६८ मतान्तरले जित हासिल गरे। स्वारले ७ सय ११ मत प्राप्त गरेका … Continue reading कांग्रेस अछाम : यि हुन् पदाधिकारीमा बिजयी उम्मेद्धार ।