अछाममा नाँक, कान र घाँटी सम्बन्धी निशुल्क शल्यक्रिया शिबिर हुदैँ

अछाम : अछाम जिल्लामा नाँक, कान र घाँटी सम्बन्धी निशुल्क शल्यक्रिया शिबिर हुने भएको छ । जिल्लाको बयालपाटा अस्पतालमा चैत्र २२ देखि २४ गते सम्म शिबिर संचालन हुने स्वास्थ्य कार्यालय अछामले जनाएको छ । स्वास्थ्य निर्देशनायल डोटीको आयोजनामा नाँक, कान र घाटी सम्बन्धीका बिरामीहरुको निशुल्क शल्यक्रिया गर्न शिबिर संचालन हुने स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ … Continue reading अछाममा नाँक, कान र घाँटी सम्बन्धी निशुल्क शल्यक्रिया शिबिर हुदैँ