साँफेबगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

अछाम : जिल्लाको प्रमुख व्यापारिक केन्द्र रहेको साँफेबगर नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । स्थानिय तहको निर्वाचनको प्रयोजनार्थ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको सहायक निर्वाचन अधिकृत लक्ष्मी प्रसाद शर्मा ले बताएका छन् । सहायक निर्वाचन अधिकृत शर्माका अनुसार नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । साँफेबगरका लागि संघिय मामिला तथा सामान्य प्रशासन … Continue reading साँफेबगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना